काठमाडौं, साउन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ ।

अवैध रुपमा भन्सार छलेर लैजान लागेको ५८ ग्राम सुनसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।