काठमाडौ‌‌, २४ साउन । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ विरुद्ध उजुरी आब्हान भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाई समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आब्हान गरेको हो ।