Home राजनीति यात्रुवाहक बस त्रिशुलीमा खस्यो यात्रुवाहक बस त्रिशुलीमा खस्यो २०८० भाद्र ६, बुधबार १२:०९ काठमाडौं, ६ भदौं । यात्रुवाहक बस त्रिशुलीमा खसेको छ। काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उद्धार कार्य गरिरहेको छ भने क्षतिको विवरण आइसकेको छैन । RELATED ARTICLESMORE FROM AUTHOR बजेटको बारेमा काठमाडौं–२९ द्धारा सर्वपक्षीय छलफल तामाङ सोसाइटी अफ अ्मेरिकमा तुल बहादुर तामाङको टिमको शानदार विजय । भृकुटीमण्डपको जुत्ताचप्पल मेला माघ १० गतेसम्म