काठमाडौं, १२ पौष । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

बुधबार जाहेरी पक्षका वकिलहरूले बहस सकेसँगै आज सन्दीप पक्षका वकिलको बहस हुने छ । वादी नेपाल सरकार जाहेरीवालाको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका छन् । एक युवतीले आफूलाई बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध मुद्या हालेकी थिइन् ।