ओलीको अहंकार आज पनि उस्तै
काठमाडांै, भदौ ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि आफ्नो स्वभावमा परिवर्तन गरेका छैनन् । उनले आफ्नो घमण्ड त्याग्न सकेका छैनन् । आफ्ना विरोधीलाई गाली गर्ने र टिक्नै नदिने उनको स्वभावमा परिवर्तन आएको छैन । पार्टी खुम्चिएर यो अवस्थामा आउँदा पनि उनले पार्टीलाई राम्रो बनाउनेभन्दा पनि अरुलाई विभिन्न आरोप लगाएर गालीमात्रै गर्ने गरेका छन् । आफ्नो कतै कमजोरी भयो कि भनेर उनले सोचेका पनि छैनन् । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित नागरिकको राहत र…

