शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
राजनीति

खतिवडाले कांग्रेस महामन्त्रीलाई भनिन् ‘तपाइहरुको पनि विकल्प खोज्ने दिन आउँछ, हेक्का राख्नुहोस्’

admin
admin

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयको विकल्प खोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइन् ।

पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनिन्, महामन्त्रीद्वयले पनि दायरा फराकिलो बनाउनुपर्छ, जसरी तपाईहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउँछ, हेक्का राख्नुहोस् ।’ खासगरी महामन्त्री गगन थापा नेतृत्वको विकल्प खोज्नुपर्ने भन्दै आएका छन् । बैठक आज ११ बजे बस्दैछ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्