सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

विमानस्थलको रन वेमा स्याल देखिएपछि ल्याण्ड हुन लागेको बुद्ध एयरको जहाजले गर्‍याे ओभरसुट

admin
admin

झापा – झापाको चन्द्रगढी विमानस्थलको रन वेमा स्याल देखिएपछि ल्याण्ड हुन लागेको बुद्ध एयरको जहाजले ओभरसुट गरेको छ।चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोरकुमार खत्रीका अनुसार करिब ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो।

धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो। सोही अनुसार जहाजले ओभरसुट गरेको उनले जानकारी दिए।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्