आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

मामाका छोराको अस्तु सेलाउन गएका नदीमा बेपत्ता

admin
admin

काठमाडौं, साउन १९ । मामाका छोराको अस्तु सेलाउन चितवनको देवघाट पुगेका एक युवक नदीमा बेपत्ता भएका छन् ।

साउन १५ गते सवारी दुर्घटनामा परेर निधन भएका मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए । आज बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्