आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

नेशनल प्याब्सनको कागेश्वरी मनोहराको अध्यक्षमा रन्जन न्यौपाने

admin
admin

काठमाडौं, ८ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) अन्तर्गतको काठमाडौंको कागेश्वरी मनोहरा नगर समितिको हालै सम्पन्न तेस्रो नगर अधिवेशनबाट रन्जन न्यौपाने अध्यक्षमा चयन भएका छन् ।

नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठ ‘धरातल’ ले समितिको उपाध्यक्षमा सन्तबहादुर खड्का, सचिवमा राजिव सेडाई, कोषाध्यक्षमा भवानी केसी, सह–कोषाध्यक्षमा दिनेश नेपाल, सह–सचिवमा दिनेश घिमिरे र सदस्यहरुमा प्रेम भण्डारी, दिनेश शर्मा र श्याम लिम्बू चयन भएको जानकारी दिएका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्