कस्ले मार्ला तामाङ सोसाइटि अफ अ्मेरिकाको अध्यक्ष पदको बाजी !
न्युयोर्क ।तामांग सोसाईटी अफ अमेरिकाको यहि मार्च १६ तारिखका दिन हुन गईरहेको १२ औ महाधिबेसनमा संस्थाका बर्तमान उपाध्यक्ष तुल बहादुर तामाङ र महासचिव शम्सेर योन्जनले आआ-आफ्नो टिम बनाएर विभिन्न पदका लागी आफ्नो उम्मेदवारी घोषणा गरि प्रचारप्रसार र सदस्यता वितरण व्यापक रुपमा गरिरहेका छन् । मार्च १६ आइतवार १२ बजेदेखि मतदान शुरु गरि बेलुका ८ बजे अन्त्य गर्ने योजना अनुरुप निर्वाचन कमिटिले आफ्नो तयारि लगभग पुरा गरि सकेका छन । प्राप्त जानकारी अनुसार दुवै टिमको गरि हालसम्म ५०० जना भन्दा बढिले…

