निस्क्रिय बन्दै ४ दलीय समाजवादी मोर्चा
काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी भएको समाजवादी मोर्चाको घोषणा भए पनि प्रभावकारी काम भनें गर्न सकेको छैन । मोर्चा घोषणा भएको केही महिना बितेको छ तर उसले भावी कार्यक्रम के गर्ने भन्ने खाका तयार पार्न सकेको छैन । मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सहभागी भएकाले पनि यसको अबको कार्यदिशा के भन्ने अन्यौल रहेको छ । विप्लवको राजनीतिक लाइन अरुभन्दा निकै फरक छ । उनी हिजो…

