शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
अन्तर्राष्ट्रिय

श्रीलंकामा भ्रष्टाचारविरोधी विधेयक पारित

admin
admin

काठमाडौं । श्रीलंकाको संसद्ले बुधवार भ्रष्टाचारविरोधी विधेयक पारित गरेको छ ।
संसद्को सञ्चार एकाइका अनुसार यो विधेयक संशोधनसहित पारित भएको हो । यसअघि यो विधेयक संविधानसम्मत छ कि छैन भनेर सर्वोच्च अदालतमा पठाइएको थियो । अदालतले विधेयकको मस्यौदामा संविधानसँग बाझिएका केही दफा रहेको र त्यसलाई संशोधन गरिएको जानकारी सभामुखलाई गराएको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्