बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
अन्तर्राष्ट्रिय

अमेरिकामा गर्मी धेरै, पूर्वी क्षेत्रमा पनि विस्तार हुँदै

admin
admin

एजेन्सी । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने उखर्माउलो गर्मी मध्य र पूर्वी क्षेत्रमा पनि विस्तार हुँदैछ ।

मध्यपश्चिमबाट सुरु भएको तातो मौसम बुधबारसम्म पूर्व फ्लोरिडाको दक्षिणी छेउसम्म फैलिने मौसमविद्हरूले बताएका छन् । गतसाताको अन्त्यतिरै धेरै प्रमुख शहरहरूमा तापक्रम निकै उच्च रहेको अधिकारीहरुले बताएका छन् । गर्मीले विभिन्न शहरहरुमा गरी करिव ६ करोड अमेरिकी प्रत्यक्ष प्रभावित भएका छन् । आइतबार फिनिक्स, एरिजोना सहरमा ४३ डिग्री सेल्सियसभन्दा बढी ताप मापन गरिएका थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्