सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाज

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

admin
admin

काठमाडौं, १७ साउन । धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा डोटी पुर्वीचौकी गाउँपालिका–३ बस्ने २५ वर्षीय अमित बोहरा सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्