शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
राजनीति

सुन तस्करी प्रकरणः पक्राउ परेकामाथि अनुसन्धान गर्न सात दिन म्याद

admin
admin

काठमाडौ, २३ साउन । सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सात दिनको समय पाएको छ।

सोमवार जिल्ला अदालत काठमाडौंबाट सीआईबीले सात दिनको समय पाएको हो। यसअघि राजस्व अनुसन्धान विभागले उच्च अदालतबाट म्याद थप गर्दै आएको थियो । विभागले अनुसन्धानको जिम्मा सीआईबीलाई दिइसकेको छ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्