आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

admin
admin

काठमाडौं, साउन २५ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे बस्ने छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा, सिद्धान्त, अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन, प्रमुख सवाल, समस्या तथा सुधारका उपाय, परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था, समस्या तथा सुधारको उपाय सम्बन्धमा छलफल हुने छ ।

त्यस्तै दीगो विकास तथा सुशासन समितिमा समितिको बैठक पनि आज बस्दैछ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्