आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाज

बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मनिर्भर बन्दैनः मन्त्री भूसाल

admin
admin

काठमाडौं । बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश धानमा आत्मनिर्भर बन्न नसक्ने कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भूसालले बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपाल बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उनले देशमा बाँझो रहेको १० लाख ३० हजार हेक्टर जमिनमा खेती नगरेसम्म धानको आयात रोक्न नसकिने बताएका हुन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्