सोमबार, ८ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

नेशनल प्याब्सनको टोखा अध्यक्षमा भट्ट

admin
admin

काठमाडौं, ८ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (नेशनल प्याब्सन) अन्तर्गतको काठमाडौंको टोखा नगर समितिको हिजो सम्पन्न तेस्रो नगर अधिवेशनबाट बलराम भट्ट सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, सचिवमा बिनोद बराल, सह–सचिवमा रामहरि ढकाल र सदस्यहरुमा राममणि त्रिपाठी, एकनारायण महर्जन, दीपा लोहनी र राज हमाल सदस्यमा चयन भएकोे नेशनल प्याव्सन काठमाडौं सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठ ‘धरातल’ ले जानकारी दिए । टोखामा नेशनल प्याब्सनका १७ वटा विद्यालय रहेका छन् ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्