शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
राजनीति

नेकपा समाजवादीको सचिवालय बैठक बस्दै

admin
admin

काठमाडौं, १८ भदौ । नेकपा एकीकृत समाजवादी सचिवालयको बैठक आज बस्दैछ । बैठक शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।

बैठकमा यसअघि केन्द्रीय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा एसले त्यसको तयारीका विषयमा पनि छलफल हुनेछ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्