शनिबार, ६ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

काठमाडौं महानगरपालिकाद्वारा एक हजार कुुकुरको बन्ध्याकरण, बिरालोलाई पनि खोप लगाइयो

admin
admin

काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिकाले एक हजार कुकुरको बन्ध्याकरण गरेको छ ।

महानगरपालिकाले असोज २३ गतेदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो । जसमा आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको हो । कुकुर र बिरालोलाई बन्ध्याकरण गर्ने तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको थियो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्