बिहीबार, २५ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै

admin
admin

काठमाडौं, चैत्र २ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो । यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो । बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने छ ।
बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक परिस्थिति लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।1xbitgiris.org

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्