आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन बरामद

admin
admin

काठमाडौं, साउन ११ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुनः अवैध सुन बरामद गरेको छ ।

अवैध रुपमा भन्सार छलेर लैजान लागेको ५८ ग्राम सुनसहित भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्