आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
समाचार

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दै

admin
admin

काठमाडौं, फाल्गुण १३ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको छ । आज स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गरेर सम्मानित हुनेहरुको नाम टुंगो लगाइने छ । अभियानमा नखटिएकाहरुलाई कारबाहीका लागि सिफारिस गर्ने माओवादीले जनाएको छ । माओवादीले तीन जनालाई सम्मान र तीन जनालाई कारबाहीको तयारी गरेको छ ।royalbet

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्