समानुपातिकमा विकृति
काठमाडौं, मंसिर ११ । सामनुपातिक सांसद बन्ने क्रम सजिलो बन्दै गएको छ । पार्टीमा कुनै योगदान नभए पनि सांसद बन्न पाइने भएपछि मानिसले राजनीतिमा लागेर दुःख गर्न छोडेका छन् । पार्टीका प्रमुख नेतासँग राम्रो सम्बन्ध भएपछि समानुपातिकमा १ नम्बरमै पर्ने र सांसद बन्ने निश्चित हुँदा पार्टीमा योगदान गरेको, त्याग र तपस्या गरेको भन्ने नारा पुरानो हुँदै गएको छ । पार्टीमा भर्खरै प्रवेश गरेकालाई पनि नेताले पैसाको बिटो बुझेपछि सांसद बन्ने ग्यारेण्टी गरिदिने गरेका छन् । पार्टीका मुख्य नेतासँग राम्रो सम्बन्ध…

