आजको विदेशी मुद्राको विनिमयदर, बेलायती पाउन्ड १६५ रूपैयाँ बढी
काठमाडौ, १२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ रहेको छ भने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिददर १३१ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३२ रूपैयाँ ५२ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रूपैयाँ २७ पैसा कायम गरिएकाे छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रूपैयाँ ९८ पैसा र बिक्रीदर…

