एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट भण्डारी सम्मानित
बैंकक – कान्तिपुर सेक्यूरिटी सर्भिस प्रालिका प्रवन्ध निर्देशक खेमराज भण्डारी एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ बाट सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालि को आठौं वार्षिकोत्सवको अवसरमा बैंककमा शनिबार आयोजना गरिएको एसिया नेपाल इन्टनेशनल अवार्ड २०२४ ’ अन्तर्गत सफल युवा व्यवसायी सम्मान बाट प्रमुख अतिथि एनआरएनए थाइल्यान्डका अध्यक्ष भविन्द्र बस्नेतले भण्डारीलाई सम्मान गरेका हुन् । कार्यक्रममा शैली मिडिया नेटवर्क प्रालि अध्यक्ष रामचन्द्र पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान दिने व्यक्तित्वहरुको कामको मूल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा…

