सुन काण्ड चुस्की लगाउने विषय हैन :अध्यक्ष ओली
काठमाडौं २८ साउन । १०० किलो सुन काण्ड चुस्की लिने विषय नभएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफुहरुले संसद चलाउन खोजिहरेको बेलामा सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करी काण्डको बारे थाहा हुन्छ भन्ने भय भएको बताएका छन् । हामी संसद चलाउन खोहिरेका छौं तर प्रतिपक्ष बोल्न खोज्ने वित्तिकै सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने बोल्न नदिने प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार…

