आइतबार, ७ मंसिर २०८३
ब्रेकिङ न्युज
आर्थिक

आज सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द रहने

admin
admin

काठमाडौ, २० भदौ । सेयर बजार आज बन्द हुने भएको छ । यसैगरी, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने छन् । आज भदौ २० गते श्रीकृष्ण जन्माष्टमी परेकाले सरकारले सार्वजनिक बिदा दिइएको छ । सोही कारण आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द गरिएका हुन् ।

अब सेयर बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६।४५ अंकले घटेर १९ सय ६१।३७ बिन्दुमा बन्द भएको थियो । जसमा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्