आजको विदेशी मुद्रा विनिमयदर, युरोको भाउ १४२ बढी
काठमाडौ, २० भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि बिभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गर्दा युरोपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसामा कारोबार गर्न सकिने जनाएको छ । अष्ट्रेलियन डलर ८४ रुपैयाँ ३८ पैसामा खरिदबिक्री गरिदाँ क्यनेडियन डलर ९७ रुपैयाँ ०९ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर…

