सुस्ताउँदै सरकार
काठमाडौं, भदौ १७ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्री भएर आउनेबित्तिकै उनले विधिको शासन र कानुनी राज्यको पक्षमा वकालत गरेका थिए । उनले यसअघि दुई पटक प्रधानमन्त्री भइसकेकाले त्यसबाट आफूले धेरै शिक्षा पाएकाले यो कार्यकालमा भनें केही गरेरै देखाउने उद्घोष गरेका थिए । प्रचण्डले यसो भनिरहँदा होला कि भन्ने जनतालाई लागेको थियो । सुरुवाती कार्यकालमा अहिलेको पालामा राम्रो काम गर्न थालेका उनी अहिले भनें नराम्ररी अल्मलिएका छन् । विभिन्न काण्डले देश आक्रान्त भइरहँदा पनि उनले त्यसको समाधान के…

