कांग्रेसजत्तिको पनि भएन एमाले
काठमाडौं,पौष २१ । नेपाली कांग्रेसले केही दिनअघि एउटा निर्णय गरेको समाचार बाहिरियो, धेरैले पत्याएनन् तर अन्तिममा त्यही भयो । यो हो २०६४ सालपछि समानुपातिक सांसद भएकाले पार्टीले फेरि नदोहो¥याउने, यो कुरा पनि हावा होला भनेर धेरैले अनुमान लगाएका थिए तर कांग्रेसले त्यही निर्णय गरेर राम्रो गरेको भनेर प्रतिक्रिया पाएको छ । नेपाली कांग्रेसको समानुपातिकको कोटामा बसेर सधैं रजाइँ गरिरहेकाहरुको लागि भनें यो निर्णय दुःखद् भए पनि समग्र रुपमा हेर्दा यो निर्णय जोसुकैले पत्याउने खालको छैन । गाउँ जानु नपर्ने, काठमाडौंमा…

