काठमाडौं महानगरपालिका वडा नं.१६ मा “वडा स्तरिय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” सुरु हुँदै
काठमाडौं । खेलकुद केवल मनोरञ्जन मात्र होइन, समाजलाई एकताबद्ध बनाउने शक्ति पनि हो । युवाको ऊर्जा, अनुशासन, संघर्ष र सपनालाई एउटै मैदानमा उतार्ने माध्यम हो फुटबल । यही भावनालाई आत्मसात गर्दै काठमाडौं महानगरपालिका वडा नं। १६ ले स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा “वडा स्तरिय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” आयोजना गर्ने भएको छ । वर्षौंसम्म समाज, युवा र खेलकुद क्षेत्रप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिएका स्वर्गीय मुकुन्द रिजालको सम्झनालाई जीवित राख्ने उद्देश्यले यो प्रतियोगिा आयोजना हुन लागेको १६ नं. वडाका…

