शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
आर्थिक

हेर्नुहोस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

admin
admin

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्