शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

२९ गतेभित्र महासमिति सदस्यको नाम पठाइसक्नुपर्ने

admin
admin

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसले असोज २९ गतेभित्र महासमिति सदस्यको नाम केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

१४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ गतेसम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेसले कतै सहमति र कतै निर्वाचनको प्रक्रियबाट महासमिति सदस्य चयन गरेको छ ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्