गगनलाई सशांकको डर
काठमाडौं, साउन १७ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई कांंग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालासँग निकै डर लागेको छ । कांग्रेसले आगामी असोजमा पार्टीको १५ औं महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ भनें खासगरी यसअघिको शेरबहादुर देउवाको टिमले भनें यो कार्यतालिकालाई मानिरहेको छैन । अहिले देउवाको कार्यभार पूर्णबहादुर खड्काले सम्हालिरहेका छन् । खड्काले पार्टीभित्र सल्लाह गरेर महाधिवेशनको नयाँ मिति तोक्न र सबै पक्षलाई मिलाएर लान आग्रह गर्दै आएका छन् । खड्का पक्षले एकातिर पार्टीभित्र आन्तरिक संघर्ष गर्दै…

