नेकपा एकता भए शंकरले नयाँ पार्टी खोल्ने
काठमाडौं, साउन १७ । अहिले प्रदेश सरकार बनाउने कुरामा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एकमत भएका छन् । उनीहरु हिजोको दिनमा पनि मिलेकै थिए र अहिले पनि मिलेर जाने भनेको कुरालाई धेरैले पत्याउन पनि छोडेका छन् । हिजो किन मिले र त्यसको उपलब्धी के भयो र त्यतिबेला फेरि किन विभाजन भयो र आज फेरि किन मिल्नुप¥यो भन्ने कुराको जवाफ कसैले पनि दिन सकेका छैनन् । अहिले एमाले र नेकपाले प्रदेश सरकार बनाउने कुरामा भागबण्डा गरेका छन् । साउन…

