गगनलाई ‘भाई, भतिज’ भनेर हेप्नेहरुको अब के होला ?
काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ‘भाई, भतिज’ भनेर हेप्ने र थापाको बैधानिक अस्तित्व नस्विकार्ने कांग्रेसीहरुको अब बिजोग हुने भएको छ । अरु कुनै कारण नभई उनलाई नस्विकार्नेहरुले थापालाई ‘केटाकेटी’ नै भएको र यसरी कांग्रेस नचल्ने बताउने गरेका छन् । थापालाई कमजोर पार्न सकिन्छ कि भनेर शेरबहादुर देउवापक्ष निरन्तर लाग्दै आए पनि आफ्नो पक्षमा कांग्रेसको नेतृत्व नआउने भएपछि त्योपक्ष पीडित भएको छ । अझै पनि उनीहरु पार्टीको आधिकारिकताको लडाई लडिरहेका छन् । विधि र विधानको कुराभन्दा पनि…

