शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

सम्पादक बास्तोलालाई पितृशोक

admin
admin

काठमाडौं । काठमाडौंबाट प्रकाशित रहस्य साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका साधारण सदस्य मुक्ति बास्तोलालाई पितृशोक परेको छ ।

उनका बुबा जनकलाल बास्तोलाको आफ्नै निवास नेचासल्यान –३ सोलुखुम्बुमा कात्तिक ७ गते ९० वर्षको उमेरमा निधन भएको हो ।

शाखाका सचिव महेश्वर गौतमद्वारा सोमबार हस्ताक्षरित विज्ञप्तीमा निधन भएका बास्तोलाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । बास्तोला केही समय अघिदेखि बिरामी थिए ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्