शुक्रबार, २६ भदौ २०८३
ब्रेकिङ न्युज
समाचार

काठमाडौं महानगरको नगरसभा १० गतेसम्मका लागि स्थगित

admin
admin

काठमाडौं, असार २ । काठमाडौं महानगरपालिको आज बस्ने भनेको नगरसभाकाको बैठक स्थगित भएको छ ।

मेयर वालेन्द्र साह (बालेन) ले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका छन् । मेयर साहले आर्थिक वर्ष २०८१÷८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसलगतै कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट बाहिरिएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।

शेयर गर्नुहोस्:
admin
लेखक

admin

सबै लेखहरू

प्रतिक्रिया दिनुहोस्