महिला सशक्तिकरण कि शक्तिकीकरण ? – टेकेन्द्र कुमार महतरा
टेकेन्द्र कुमार महतरा भूमिका महिलाको स्थान र भूमिकाबारे विश्वव्यापी बहस हुँदा दुई शब्द प्रायः सँगसँगै उच्चारिन्छन् — सशक्तिकरण र शक्तिकीकरण। यी दुई शब्द सुन्दा एउटै अर्थका लाग्न सक्छन्, तर वास्तवमा यिनीहरूबीच गहिरो वैचारिक, सैद्धान्तिक र व्यावहारिक भिन्नता छ। नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिप्रेक्ष्यमा यो भिन्नता झनै महत्त्वपूर्ण हुन आउँछ। प्रस्तुत लेखमा यी दुई अवधारणाको विश्लेषण गर्दै नेपालको संविधान तथा कानुनी व्यवस्थाले कुन दिशामा जोड दिएको छ भन्ने विषयमा विमर्श गरिएको छ। सशक्तिकरण र शक्तिकीकरण स् वैचारिक भिन्नता सशक्तिकरण (Empowerment)…

