पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो
काठमाडौं, २१ भदौ । पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । किस्तानको लाहोरमा बुधबार रातीसम्म भएको खेलमा घरेलु टोलीले छिमेकी बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो। बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्यलाई पाकिस्तानले ३९ ओभर ३ बलमा पूरा गरेको थियो, जसका लागि उसले ३ बिकेटको क्षती ब्योर्होनु परेको थियो । पाकिस्तानका लागि इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७…

