जब एउटै प्रेमीका लागि मनिषा कोइराला र ऐश्वर्या रायले झगडा गरे
काठमाडौ, २० भदौ । भारतीय फिल्म उद्योगमा मित्रता र झगडा सामान्य छ। यस्ता धेरै कथा छन्, जसमा स्टारहरुबीच झगडा र गहिरो मित्रता देख्न सकिन्छ । यस्तै एउटा कथा फिल्म उद्योगका दुई दिग्गज अभिनेत्री ऐश्वर्या राय बच्चन र मनिषा कोइरालासँग सम्बन्धित छ । वास्तवमा एक पुरुषसँगको प्रेम सम्बन्धलाई लिएर यी दुवै अभिनेत्रीबीच झगडा भएको थियो । के छ पुरा कथा, आज हामी तपाईलाई बताउनेछौँ । betra giriş बलिउडकी सुन्दर अभिनेत्री मध्येकी एक ऐश्वर्या पनि आफ्नो प्रेमका कारण चर्चामा आईरहेकी हुन्थिन् ।…

