‘खाए खा, नखाए……’ नहोस् रास्वपालाई
साउन २७, काठमाडौं । ‘खाए खा, नघाए घिच्’ भन्ने उखानै छ । यो उखान जहिले पनि प्रयोग गरिँदैन तर कुनै विशेष अवस्थामा भनें यसको प्रयोग बढी हुने गरेको छ । सरकारले स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने टुंगो लागेको छैन । सरकारले सम्भवतः आगामी वैशाखमा यो निर्वाचन गर्नसक्ने सम्भावना छ । वैशाखको अन्तिममा नै अहिलेका निर्वाचितहरुको कार्यकाल सकिँदैछ । नियम अनुसार स्थानीय तहका प्रतिनिधिहरुको कार्यकाल ५ वर्ष रहने व्यवस्था छ । स्थानीय तहको अब हुने निर्वाचन तेस्रो हो । सबैभन्दा…

